गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० शुत्र

गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् । यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ । १ पानी र मह विहानको समयमा उठ्ना साथ पानीमा … Continue reading गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० शुत्र